+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारण सभा चैत ११ गते, १५ प्रतिशत नगद लाभांशको प्रस्ताव

जनवाच
१ महिना अगाडी

काठमाडौं, फागुन १५ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आगामी चैत ११ गते आफ्नो वार्षिक साधारण सभा (एजीएम) आयोजना गर्ने भएको छ। यस सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगत प्रवाह लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरिनेछ। कम्पनीले सेयरधनीलाई लाभांश वितरणका लागि चैत १ देखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अवधिमा कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ