+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैतडी

एक महिलाको भीरबाट लडेर मृत्यु

जनवाच
२ महिना अगाडी

काठमाडौँ । बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय जयसिंया  को अनुसार भीरमा घाँस काट्ने क्रममा लडेर दिपाको घटनास्थलमै मृत्यु भएको हो।

मृतक महराका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। घरमा ८ महिने छोरा छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ