+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बिहान १ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा समान ४ रुपैयाँले मूल्य बढाएको हो ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ४३ डलरले मूल्य बढाइएको निगमले जनाएको छ ।
शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि स्वचालित मूल्य निर्धारण प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ