+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएकोछ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ