+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चीनमा फेरि ५.१ म्याग्निच्युटको भूकम्प, नेपालमा धक्का

जनवाच
३ महिना अगाडी

काठमाडौं । चीन केन्द्रबिन्दु भएर आज फेरि ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा पनि गएको छ ।

यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का नेपालमा पनि महसुस भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ