+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अब रहेनन् पत्रकार पुडासैनी

जनवाच
३ महिना अगाडी

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका पत्रकार पुडासैनीको शुक्रबार राति मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि मृत्युको खास कारण थाहा भइसकेको छैन ।
पछिल्लो समय पुडासैनी नेपाल भ्युज अनलाइनमा कार्यरत थिए । त्यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्ण लगायत मिडियामा काम गरिसकेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ