+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फुलचोकीमा हराएका १३ जना प्रहरीको सम्पर्कमा

जनवाच
३ महिना अगाडी

काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका स्थित फुलचोकी जंगलमा हराएका १३ जना सम्पर्कमा आएका छन् । सोमबार फुलचोकी घुम्न जाँदा हराएका १३ जना सम्पर्कमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।

खनालले भने, ‘हराएको सूचना पाएपछि हामिले खोजीकार्य थालेका थियौं, अहिले सवै सम्पर्कमा आएका छन् ।’ फुलचोकी डाँडामा घुम्न जाँदा उनिहरु जंगलमा हराएका हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ