+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

छिमेकी द्वन्द्वको छायाँ नेपालमा: सीमा सुरक्षा सतर्कतामा कडाई

जनवाच
१९ घण्टा अगाडी

काठमाडौं – भारत–पाकिस्तानबीचको चुलिँदो सैन्य तनावले नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको छ। छिमेकी मुलुकहरूबीच सम्भावित युद्धको जोखिम बढेपछि नेपाल सरकारले संवेदनशील नाका तथा सीमा क्षेत्रमा सुरक्षा संयन्त्रलाई सक्रिय बनाएको छ।

गृह मन्त्रालयले नेपाल–भारत सीमावर्ती जिल्ला प्रशासनहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको छ। विशेष गरी तराईका सीमा क्षेत्रमा सुराकी, शंकास्पद गतिविधि तथा आवागमनबारे निगरानी कडा पारिएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय प्रशासन संयुक्त रूपमा सँगठित निगरानीमा खटिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ