+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

सगरमाथा, लालिगुराँस र याक अंकित नयाँ पाँच रुपैयाँको नोट बजारमा

जनवाच
४ दिन अगाडी

काठमाडौं, २ वैशाख – नेपाली पहिचान झल्किने सगरमाथा, लालिगुराँस र जंगली याक अंकित पाँच रुपैयाँका १० लाख थान नयाँ नोट सोमबारदेखि बजारमा प्रवेश गरेका छन्। नेपाल राष्ट्र बैंकले यी नोटहरू सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८१ को संकेत दिँदै चलनचल्तीमा ल्याएको हो।

नयाँ नोटहरूमा साविककै डिजाइन र रंग संरचना कायम गरिएको छ। नोटहरूमा अंक ४५०००००१ देखि भ १८९९९९९९ सम्मका सिरियल नम्बर रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ