+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन प्रेस स्वतन्त्रताको सवालमा पुनः बहस

जनवाच
१ हप्ता अगाडी

काठमाडौं –तिनकुनेमा घटेको दुःखद घटनामा जीवन गुमाएका पत्रकार सुरेश रजकको सम्झनामा बुधबार साँझ नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा श्रद्धाञ्जली सभा आयोजना गर्दै दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

महासंघका पदाधिकारीहरू, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू,  स्व. रजकका सहकर्मीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा पत्रकारको सुरक्षा, आवश्यक संरचनागत सुधार र राज्यको जवाफदेहिता जस्ता विषयहरूमा जोड दिइयो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ