काठमाडौं, २१ चैत – विदेशी मुद्राको कारोबार दरमा हरेक दिन केही न केही उतार-चढाव देखिने गर्छ। पछिल्ला तीन दिनदेखि स्थिर रहेको अमेरिकी डलरको विनिमय दर आज हल्का वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विनिमय दरअनुसार डलरको खरिद दर १३६ रुपैयाँ ५० पैसा र बिक्री दर १३७ रुपैयाँ १० पैसा कायम गरिएको छ, जुन अघिल्लो दिनभन्दा ४ पैसाले बढेको हो। अन्य प्रमुख विदेशी मुद्राको कारोबार दरमा पनि सामान्य वृद्धि देखिएको छ। युरोपियन युरो एकको खरिद दर १४७ रुपैयाँ ४१ पैसा र बिक्री दर १४८ रुपैयाँ ०८ पैसा तोकिएको छ, जुन अघिल्लो दिनभन्दा २३ पैसाले वृद्धि भएको हो। अन्य प्रमुख मुद्राको विनिमय दर: भारतीय रूपैयाँ (INR 100) – खरिद दर: १६० रुपैयाँ, बिक्री दर: १६०.१५ रुपैयाँबेलायती पाउण्ड (GBP 1) – खरिद दर: १७६ रुपैयाँ ६६ पैसा, बिक्री दर: १७७ रुपैयाँ ४३ पैसाअष्ट्रेलियन डलर (AUD 1) – खरिद दर: ८६ रुपैयाँ ०८ पैसा, बिक्री दर: ८६ रुपैयाँ ४६ पैसाक्यानेडियन डलर (CAD 1) – खरिद दर: ९५ रुपैयाँ ३० पैसा, बिक्री दर: ९५ रुपैयाँ ७२ पैसाजापानी येन (JPY 10) – खरिद दर: ९ रुपैयाँ १५ पैसा, बिक्री दर: ९ रुपैयाँ १९ पैसाचिनियाँ युआन (CNY 1) – खरिद दर: १८ रुपैयाँ ७८ पैसा, बिक्री दर: १८ रुपैयाँ ८६ पैसादक्षिण कोरियन वन (KRW 100) – खरिद दर: ९ रुपैयाँ ३३ पैसा, बिक्री दर: ९ रुपैयाँ ३७ पैसा मध्यपूर्वका प्रमुख मुद्राको विनिमय दर: कतारी रियाल (QAR 1) – खरिद दर: ३७ रुपैयाँ ४५ पैसा, बिक्री दर: ३७ रुपैयाँ ६१ पैसासाउदी रियाल (SAR 1) – खरिद दर: ३६ रुपैयाँ ३९ पैसा, बिक्री दर: ३६ रुपैयाँ ५५ पैसायुएई दिराम (AED 1) – खरिद दर: ३७ रुपैयाँ १६ पैसा, बिक्री दर: ३७ रुपैयाँ ३३ पैसामलेसियन रिंगिट (MYR 1) – खरिद दर: ३० रुपैयाँ ६५ पैसा, बिक्री दर: ३० रुपैयाँ ७६ पैसाकुवेती दिनार (KWD 1) – खरिद दर: ४४२ रुपैयाँ ६९ पैसा, बिक्री दर: ४४४ रुपैयाँ ६४ पैसाबहराइनी दिनार (BHD 1) – खरिद दर: ३६२ रुपैयाँ ६९ पैसा, बिक्री दर: ३६३ रुपैयाँ ६८ पैसा नेपालमा विदेशी मुद्रा कारोबारको दर बजारको माग, आपूर्ति, अन्तर्राष्ट्रिय आर्थिक अवस्था र अमेरिकी डलरको मजबुती वा कमजोरीसँगै उतार-चढाव हुने गर्छ।