+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

राजावादी आन्दोलनका मृतकका परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, २० चैत । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।

गृह मन्त्रालयस्तरीय बैठकले आन्दोलनका क्रममा मृत्यु भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्युजका भिडियो पत्रकार सुरेश रजकका परिवारलाई राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।

मंगलबार नै सविन महर्जनको दाहसंस्कार गरिएको छ भने सुरेश रजकको अन्त्येष्टि आज गरिने तयारी भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ