+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

ग्लोबल आईएमई बैंकले संस्थापक शेयर बिक्रीकामा

जनवाच
२ हप्ता अगाडी

 काठमाडौं – ग्लोबल आईएमई बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ, तर बिक्रीमा राखिएका कित्ता र शेयर मूल्यबारे कुनै स्पष्ट जानकारी जारी गरिएको छैन। यस बिक्रीमा केवल लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र आवेदन दिने अधिकार प्राप्त हुनेछ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा ३५ दिन भित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। यस अवधिमा यदि विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नगरे भने, बैंकले ती शेयर अन्य व्यक्तिहरू वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ