+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौँ आइपुगिन् मिस युनिभर्स

जनवाच
७ महिना अगाडी

काठमाडौँ । मिस युनिभर्स २०२३’ निकारागुआकी सेनिस पलासियोस नेपाल आएकी छिन्।

केहीबेरअघि उनी अन्तर्राष्ट्रिय विमानस्थल अवरण गरेकी हुन्।

होटल हायातमा हुने ‘मिस युनिभर्स फाइनल’मा अतिथिको रूपमा सहभागी हुन सेनिस आएकी हुन्।

एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीलाई पछि पार्दै २३ वर्षीया पलासियोसले ७२औँ मिस युनिभर्सको उपाधि जितेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ