+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैंकका सीईओ ढुंगानाले दिए राजीनामा

जनवाच
३ हप्ता अगाडी

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले राजीनामा दिएका छन् ।

सीईओ ज्ञानेन्द्र ढुंगानाले आइतबारदेखि लागू हुने गरि राजीनामा दिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ढुंगाना गभर्नर बन्ने दौडमा लागेसॅंगै नबिल बैंकको सीईओबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ