काठमाडौं, १२ चैत – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर र युरोपियन युरोको मूल्यमा गिरावट आएको छ भने अन्य मुद्राहरूमा सामान्य उतार-चढाव देखिएको छ। राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम गरिएको छ। सोमबारको तुलनामा डलरको मूल्य घटेको हो। यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ २८ पैसा र बिक्रीदर १४८ रूपैयाँ ९३ पैसा निर्धारण गरिएको छ, जसले गर्दा सोमबारको तुलनामा युरो पनि सस्तो भएको छ। अन्य प्रमुख मुद्राको विनिमयदर युके पाउन्ड स्टर्लिङ – खरिददर १७७ रूपैयाँ १६ पैसा, बिक्रीदर १७७ रूपैयाँ ९४ पैसा स्विस फ्र्याङ्क – खरिददर १५५ रूपैयाँ १८ पैसा, बिक्रीदर १५५ रूपैयाँ ८६ पैसा अष्ट्रेलियन डलर – खरिददर ८६ रूपैयाँ ११ पैसा, बिक्रीदर ८६ रूपैयाँ ४९ पैसा क्यानेडियन डलर – खरिददर ९५ रूपैयाँ ४९ पैसा, बिक्रीदर ९५ रूपैयाँ ९१ पैसा सिङ्गापुर डलर – खरिददर १०२ रूपैयाँ २७ पैसा, बिक्रीदर १०२ रूपैयाँ ७२ पैसा एशियाली मुद्राहरूको अवस्था जापानी येन (१०) – खरिददर ९ रूपैयाँ १३ पैसा, बिक्रीदर ९ रूपैयाँ १७ पैसा चिनियाँ युआन – खरिददर १८ रूपैयाँ ८५ पैसा, बिक्रीदर १८ रूपैयाँ ९३ पैसा भारतीय रूपैयाँ (१००) – खरिददर १६० रूपैयाँ, बिक्रीदर १६० रूपैयाँ १५ पैसा खाडी मुलुकका मुद्राहरू साउदी रियाल – खरिददर ३६ रूपैयाँ ४५ पैसा, बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा कतारी रियाल – खरिददर ३७ रूपैयाँ ५१ पैसा, बिक्रीदर ३७ रूपैयाँ ६७ पैसा युएई दिराम – खरिददर ३७ रूपैयाँ २२ पैसा, बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा कुवेती दिनार – खरिददर ४४३ रूपैयाँ ५५ पैसा, बिक्रीदर ४४५ रूपैयाँ ५० पैसा राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर कुनै पनि समयमा परिमार्जन गर्न सक्ने जनाएको छ।