+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

अर्थ समितिको बैठक आज, भन्सार विधेयकमाथि दफावार छलफल हुने

जनवाच
१ महिना अगाडी

काठमाडौं, फाल्गुण २३ – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बिहान १० बजे बस्ने भएको छ। बैठक अर्थ समितिको कक्षमा आयोजना गरिने संसद सचिवालयले जनाएको छ।

बैठकको प्रमुख कार्यसूची भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न तयार गरिएको विधेयकमाथि दफावार छलफल गर्नु रहेको छ। समितिका सदस्यहरूबीच यस विधेयकमाथि विस्तृत बहस हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ