+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचादी

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुगेको छ?

जनवाच
१ महिना अगाडी

काठमाडौँ, फागुन २० । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुनको मूल्य १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ