+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राधिकाको दोस्रो कृति ‘करुणा’ सार्वजनिक हुँदै, पाठकमाझ उत्साह

लेखिका अधिकारीलाई नयाँ कृतिका लागि हार्दिक बधाई तथा सफलताको शुभकामना

जनवाच
१ महिना अगाडी

काठमाडौं ।प्रधानमन्त्री केपीसर्मा ओलीले आफ्नो facebook मार्तफत  लेखिका राधिका अधिकारीको दोस्रो पुस्तक ‘करुणा’ सार्वजनिक हुने भएको बतायेका छन्  । साहित्यप्रेमी पाठकमाझ प्रतीक्षित यस कृतिको विमोचन कार्यक्रम भोलि दिउँसो १२:३० बजे राष्ट्रिय सभागृहमा सम्पन्न हुनेछ।

‘करुणा’ मार्मिक विषयवस्तुमा आधारित पुस्तक हो, जसले पाठकलाई भावनात्मक रूपमा छोउनेछ। यसअघि उनले लेखेको पहिलो कृति अत्यधिक रुचाइएकाले ‘करुणा’ प्रति पनि पाठकको चासो बढेको छ। प्रारम्भिक पाठकहरूका अनुसार, राधिकाको लेखनशैली झन् परिष्कृत हुँदै गएको छ, जसले यो पुस्तकलाई अझ प्रभावशाली बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ