+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फोटो फिचर

बबरमहलमा मेलम्चीको पाइप फुटेपछि…

जनवाच
२ महिना अगाडी

काठमाडौं । बुधबार एकाएक बबरमहल स्थिति काठमाडौं जिल्ला अदालत अघि मेलम्चि पानीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न हुन पुगेको छ । काठमाडौं जिल्ला अदालत अघि, विशेष अदालत र वन विभागको परिसर अघिनै यस्तो हुँदा सो क्षेत्र पुरै जलमग्न हुन पुगेको हो ।

पानीको पाइप फुटेपछि जिल्ला अदालत, विशेष अदालत र वन विभागको सरकारी भवन भित्रै पानी पसेको छ । जसले गर्दा अदालती काम कारबाही समेत प्रभावित हुन पुगेको छ ।

यता सडकमा पाइप फुटेपछि सार्वजनिक यातायात आवातजावतमा समेत समस्या भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ