काठमाडौं । आइतबार सुनको मूल्यको मूल्यमा थप एक सय रुपैयाँले वृद्धि भएको छ । अघिल्लो हप्ताको शुक्रबार प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज थप एक सय रुपैयाँले बद्दै एक लाख ६८ हजार दुई सय रुपैयाँ पुगेको हो ।
तथापि, आज यता चाँदीको मूल्य भने घटेको छ । गत शुक्रबार प्रतितोला एक हजार ९३५ रुपियाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढ्दै १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।