+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार भाउ

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

जनवाच
२ महिना अगाडी

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । तर, आज सो दरमा ४ सय रुपैयाँले घट्दै एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र वृद्धि हुँदै एक हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ