+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोनु निगमले तताए काठमाडौं, क्रिसमस डेको रौंनक थप तात्यो

जनवाच
३ महिना अगाडी

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगमले काठमाडौंको बुधबारे साँझ ताएका छन् । क्रिसमस डेको अवसरमा काठमाडौंमा आयोजित लाइभ कन्सर्टमा उनले आफ्ना कालजयी गीतहरूले माहोल तताएका हुन्।

बुधबार साँझ हायात रिजेन्सी होटलको मैदानमा ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सर्टमा उनले विशेष प्रस्तुति दिएका हुन् । क्रिसमस डेको अवसरमा नेपाली–टच नेपालले कन्सर्टको आयोजना गरेको हो । कार्यक्रमका लागि निगम बुधवार मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रिएका थिए। उनलाई आयोजकले नेपाली ढाका टोपीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ