+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल प्रिमियर लिग

काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको शानदार जित

जनवाच
४ महिना अगाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजविरुद्ध शानदार जित हासिल गरेको छ । सुदूरपश्चिमले ७३ रनले हराउँदै जित निकाल्न सफल भएको हो ।

नरेन साउदको ५ विकेटमा सुदूरपश्चिमले काठमाडौंमाथि शानदार जित हासिल गर्न सफल भयो । सुदूरपश्चिमको यो दोस्रो जित हो । एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भएको हो । काठमाडौं गोर्खाज मिडियामा व्यवसायी कैलाश सिरोहिया र उनका व्यवसायिक साझेदार उपेन्द्र महतोले लगानी गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ