+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साफ वुमन्स च्याम्पियनसिप

घरेलु मैदानमा नेपाल बंगलादेशसँग २–१ ले पराजित

जनवाच
५ महिना अगाडी

काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको छ ।

बुधबार घरेलु मैदान त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग पराजित भएको हो । योसँगै नेपालको उपाधि चुम्ने लक्ष्य योपटक पनि अधुरै रर्‍यो ।
यसअघिको च्याम्पियनसिपमा पनि नेपाल बंगलादेशसँगै पराजित भएको थियो । योसँगै नेपाल छैटौं पटक फाइनलमा पुगेर पनि उपाधिबाट चुक्न पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ