+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनचाँदी

आज सुनको मूल्य प्रतितोला दुइसय रुपियाँले ब्रीदी

जनवाच
३ घण्टा अगाडी

काठमाडौं  – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपियाँले बढेर १ लाख ९० हजार ६ सय रुपियाँमा पुगेको छ। हिजोको तुलनामा सानो उकासो भए पनि यो बजारको प्रवृत्तिलाई नियाल्नेहरूका लागि सकारात्मक संकेत मानिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपियाँले बढेर आज २ हजार १० रुपियाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ