+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अबसरमा , प्रभातफेरी कार्यक्रम सम्पन्न

जनवाच
१ महिना अगाडी

नागरिक लगानी कोषले आफ्नो ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। कोषको वार्षिकोत्सवको उपलक्ष्यमा सम्पन्न भएको यस कार्यक्रममा कोषका अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक सहित समग्र कर्मचारीहरूले सक्रियतापूर्वक सहभागिता जनाए।

कोषको कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम त्रि-तत्कालीन ब्यानरसहित तीनकुने, सिनामंगल र पुरानो बानेश्वर क्षेत्रमा विभिन्न स्थानहरू हुँदै कोष परिसरमा पुनः फर्किएको थियो।

यस अवसरमा कोषले विभिन्न खेलकुद र रक्तदान कार्यक्रमको आयोजना गर्दै जनहितमा विविध सामाजिक कार्यहरू गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ