+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार भाउ

सुनको मूल्य आजपनि स्थिर, तर चाँदीको घट्यो

जनवाच
२ महिना अगाडी

काठमाडौं । सुनको मूल्य आज पनि स्थिर रहेको । अघिल्लो शुक्रबार प्रतितोला एक लाख ६२ हजार ८ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । अघिल्लो दिन आइतबार पनि सुनको मूल्य प्रतितोला एक लाख ६२ हाजर ८ सय रुपियाँमा नै कारोबार भएको थियो ।

तथापि, यता चाँदीको मूल्यमा भने गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोलामा ५ रुपियाँले घट्दै एक हजार ९१० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आज थप १५ रुपियाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ