+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उकालो लाग्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जनवाच
२ महिना अगाडी

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन १४ सय रुपैयाँले बढ्दै एक लाख ६० हजार ६ सय रुपैयाँमा उक्लिएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढ्दै एक हजार ८५५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ