+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इर्खुवा हाइड्रोपावर कम्पनीले २८ लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

जनवाच
४ महिना अगाडी

काठमाडौं । इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले २८ लाख ५५० कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ दरका २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबर २८ लाख ५५० कित्ता शेयर जारी गर्ने भएको हो ।

आइतबार एक कार्यक्रमकाबीच कम्पनी शेयर निकाष्शन प्रत्याभूतिकर्ताको रुपमा नागरिक लगानी कोषलाई अनुबन्धन गरेको छ । कोष र हाइड्रो पावर कम्पनीबीचको सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक बिश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ