+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजार भाउ

सुनको मूल्य स्थिर, तर चाँदीको घट्यो

जनवाच
२ महिना अगाडी

काठमाडौं । आइतबार स्थानिय बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

तर, यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो शुक्रबार प्रतितोला एक हजार ९१५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घट्दै एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ