+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दशैंको टीकाको दिन काठमाडौंमा मेघ गर्जन, कहाँ-कहाँ हुन्छ वर्षा ?

जनवाच
६ महिना अगाडी

काठमाडौं । बडादशैंको सप्तमीदेखि दशमीको दिनसम्म कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले सो जानकारी दिएको हो ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ