+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नुवाकोटमा दुई मोटरेबल पुल सञ्चालनमा, यातायात सहज हुने

जनवाच
१ महिना अगाडी

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शुक्रबार नुवाकोटमा दुईवटा महत्वपूर्ण मोटरेबल पुल उद्घाटन गर्नुभएको छ। यी पुल सञ्चालनमा आएपछि जिल्लाका विभिन्न क्षेत्रका बासिन्दालाई यातायातमा सहजता मिल्ने भएको छ।

मन्त्रालयमार्फत निर्माण सम्पन्न भएका सिमचौर र त्रिशूली बजार क्षेत्रका पुलहरू मन्त्री दाहालले औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो। यी पुलहरू सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई आवागमनमा सहजता मिल्नुका साथै व्यापार तथा आर्थिक गतिविधिमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ