+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रतिनिधिसभाको बैठक : उर्जा विधेयक र मानव अधिकार प्रतिवेदन छलफलमा

जनवाच
१ महिना अगाडी

काठमाडौं, फाल्गुण २३ संघीय संसदको प्रतिनिधिसभा आज पुनः बस्दैछ। अपराह्न १ बजे बस्ने बैठकमा राष्ट्रिय महत्त्वका विषयहरूमाथि छलफल हुने कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा वार्षिक प्रतिवेदनहरू पेश गर्नुका साथै व्यवस्थापनसम्बन्धी विषयमा छलफल हुने छ।

१. राष्ट्रिय मानव अधिकार आयोगको २४औं वार्षिक प्रतिवेदन पेश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन संसदसमक्ष प्रस्तुत गर्नेछन्।

२. नवीकरणीय उर्जा विधेयकमा छलफल

  • उर्जामन्त्री दीपक खड्काले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने कार्यसूची रहेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ