+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

भन्सार प्रणाली सुधारको बाटो खुल्दै, विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

जनवाच
१० घण्टा अगाडी

काठमाडौं, २६ जेठ।नेपालको भन्सार प्रणाली सुधारतर्फ महत्वपूर्ण पाइला चाल्दै भन्सार विधेयक २०८० राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकमाथि “विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्दा सभाले एक स्वरमा अनुमोदन गरेको हो।

अर्थमन्त्री पौडेलले विधेयक पारित भएसँगै भन्सार प्रशासन र राजस्व परिचालनमा देखिँदै आएका समस्या हट्ने दाबी गरेका छन्। उनका अनुसार नयाँ विधेयकले सूचना प्रविधिको प्रभावकारी प्रयोग, पारदर्शी प्रक्रिया र सीमा सुरक्षा सुदृढ गर्न मद्दत गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ