काठमाडौं, १४ जेठ – आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक बजेट प्रस्तुतिको अन्तिम तयारी पूरा भएको छ। अर्थमन्त्रीले भोलि जेठ १५ गते दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठकमार्फत बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
अर्थवाच
भोलि दिउँसो ३ बजे संसदमा अर्थमन्त्रीद्वारा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत हुने
२०८२ जेष्ठ १४, बुधबार (२ हप्ता अगाडी )

प्रतिक्रिया